fbpx

काठमाडौँ विश्वविद्यालयमा ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टू–कार्ट्स ‘

author

समाचारपाटी

२ महिना अगाडि


काठमाण्डौ विश्वविद्यालयलको विद्यार्थीहरुको संस्था एसोसिएशन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले, यही मंसीर १३ मा ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टू–कार्ट्स ‘ को तयारी पुरा गएको छ । काठमाण्डौ विश्वविद्यालयलका विद्याथीहरुको इनोभेटिभ अभियान अभियान्ता ‘२४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त ईभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएशनको ‘कलेज टु कार्ट्स’इभेन्टसंग संवनयन गरिएको राष्ट्रिय इभेन्ट् हाे । उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुने र सो कार्यक्रमको सहभागिहरुको ट्रेनिंग तथा ओरेन्टेशन काठमाण्डौ विश्वविद्यालयलको सभा हलमा
हुने भएको छ ।

उक्त ओरेन्टेशनमा कार्ट्सको डिजाईन तथा सुरक्षा बिधि, प्रतियोगिताको नियमहरु,मार्सलिंग बिधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राईभरको प्रशीक्षण, लाइसेन्सिंग तथा महिला कार्ट्स ड्राईभरको लागि छुट्टै प्रशीक्षण समेत दिईनेछ, जसले आगामी महिना धुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागीताको अवसर पाउने छन ।

ईभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सातवटा टिम र उनीहरुले तयार गरेका कार्ट्स हरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिम बाट सातजना गरी जम्मा ४९ विद्यार्थीहरुको सहभागीता रहने जनाइएको छ । जसको एक बिजयी उत्कृस्ट खेलाडीले आगामी बर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट चम्पिओंनशिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बेरसंग समेत प्रतिस्पर्धा गर्ने छन् । जसबाट प्रत्येक कलेजको बिजेता समेत घोषणा गरिने छन्।

विद्यार्थीहरुले सो ईभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाईन, सृजनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रने भएका छन्। सरकारी ड्राईभिंग तथा राईडिंग लाईसन्स प्राप्त सहभागीहरुले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन्जहाँ उनीहरुले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागी हुन सक्ने छन्।

सानीमा हाईड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आब्द्ता रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख पुरस्कार रहेको छ । नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटो स्पोर्ट्स विधामा काठमाण्डा विश्वविद्यालयल तथा विभिन्न इन्जिनियरिङ कलेजहरुका बिधार्थीको उत्साह, क्रियासिलता र प्रत्क्षय सहभागिताले नया इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नया उचाइमा पुग्ने विश्वास काठमाण्डौ विश्वविद्यालयलका बिधार्थी तथा आयोजक संस्थाका सचिब स्वीकार कोइरालाले बताउनुभएकाे छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन