काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ ।

राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ ।

यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • kale dai says:

    gagan should win


  • काठमाडौं

    आइतवार, मंसिर १८, २०७९

    १६.१५°

    -
    Clouds

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्
    बाजुराबाट प्रदेश सभामा कांग्रेसका पदमबहादुर शाही निर्वाचित
    स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ निर्वाचित
    ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लडाइ रोजगारी...
    स्याङजा -२ मा धनराज गुरूङकाे अग्रता कायम पछ्याउँदै पद्मा...

    विचार/विविधा

    थप देखाउनुहोस्

    कुनै विचार छैन

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    FIFA WORLDCUP 2022

    POLAND

    0

    :

    2

    ARGENTINA

    FULL TIME

    FIFA WORLDCUP 2022

    SAUDI ARABIA

    1

    :

    2

    MEXICO

    FULL TIME

    FIFA WORLD CUP 2022

    QATAR

    0

    :

    2

    ECUADOR

    FULL TIME

    3rd ODI Cricket

    NEPAL

    179

    :

    176

    UAE

    FULL TIME

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    1902.60

    -1.03%

    Sensitive

    375.01

    1.21%

    Float

    133.02

    0.92%

    Sen. Float

    122.33

    1.24%

    Banking

    1336.64

    0.36%

    Development Bank

    3398.69

    2.16%

    Finance

    1572.78

    3.01%

    Life Insurance

    8931.48

    1.10%

    Non Life Insurance

    7545.53

    0.25%

    Microfinance

    4230.60

    0.50%

    Mutual Fund

    13.51

    0.66%

    Hotels And Tourism

    2673.73

    0.65%

    Investment

    56.60

    1.09%

    HydroPower

    1957.45

    1.75%

    Manu.& Pro.

    5018.46

    2.98%

    Trading

    1786.81

    -0.50%

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्
    ‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ –...
    अविनाश थापामगर र रचना रिमालको‘जानी नजानी माया गरेनी’बजारमा
    ‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
    मंसिर २३ मा प्रदर्शन हुने ‘डेसान’ को ट्रेलर सार्वजनीक

    कुनै विज्ञापन छैन