fbpx

२४ औं स्थापना दिवसको अवसरमा कास्की बचत तथा ऋण सहकारी संघको रक्तदान कार्यक्रम

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । संघको आयोजन  र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले संस्थापक अध्यक्ष नारायण शर्मा र सधंका राष्ट्रिय प्रतिनिधि बर्षा केशव पराजुलीलाई वल्ड व्याग हस्तान्तरण  गरि उद्धघाटन गर्नुभयो ।

रिजालले सहकारी मुल्य मन्यता र सिद्धान्त मुताविक सहकारी ऐन नियमवली अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोडदिनु भयो । नियमविपरित सञ्चालनमा रहेका सहकारीहरुलाई कानुनी दायरमा ल्याउन जुनसुकै कदम चाल्न पछि नर्पे, नियम विपरीत रहेका केहि सहकारीहरुलाई सहकारी ऐन नियममा रहन निरन्तर ताकेता गरेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भेषराज बराल,पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, नेफ्सकुन संचालक कमला गिरि लगायतले सहकारीको पछिल्लो अवस्था बारे चिन्ता व्यक्त गर्नुभएकाे थियाे । संघका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष केशवशरण पौडेलले र संचालन सधंका सचिव मिनराज तिमाल्सिनाले गर्नुभएको थियो । 


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन