fbpx

हराएको १७ लाँख रुपैयाँ फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाउँदै

author

समाचारपाटी

४ हप्ता अगाडि

पाेखरामा बैंकमा नगद जम्मा गर्न लैजादै गर्दा मोटरसाइकलको लेगार्डबाट हराएको १७ लाँख रुपैयाँ फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईएको छ ।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ८ पृथ्वीचोक स्थित रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ वर्ष ४३ का मनोहर पवँरले पोखरा महानगरपालिका ९ नयाँबजार स्थित रहेको कृषि विकास बैंकमा नगद जम्मा गर्न भनी मोटरसाइकलको लेगार्डमा झोलाभित्र राखेको नगद हराएको थियाे ।

नगद हराएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उप्ररीक्षक बसन्त कुमार शर्माको कमाण्डमा प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगर पालिका वडा नं ३ पालिखे चोक बस्ने वर्ष ६५ को छोटुलाल शर्माले फेला पारेको भन्ने खवर प्रहरीलाई जानकारी भएकाे थियाे ।

उक्त रकम निज छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका संचालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ५ बस्ने वर्ष ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको हाे ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन