माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ ।

संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, सुजन घर्ति मगर, पुरन गुरुङ, राजु सार्की, साजन अधिकारी र शिला विक चयन भएका छन् ।

सो अवसरमा गण्डकी प्रदेश टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले ग्रामिण भेगमा रहेका युवाहरुलाई खेलकुदमा आवद्ध गराउन राज्यले उचित व्यवस्था गर्न आवश्यक रहेको वताउँदै खेलकुद प्रति युवालाई उत्साहित गराई खेलाडि उत्पादनमा गाउँपालिकाहरुले भूमिका महत्वपूर्ण रहेकोले पालिका स्तरमा खेलकुद संघ स्थापना गर्न पहल गर्नुपर्ने वताउनुभयाे ।

सो अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष गौतम राज लामा, गण्डकी प्रदेश टेबुलटेनिस संघका सचिव अनुष कुँवर, नि. सचिव कृष्ण रानाभाट, सदस्यहरु दिपक राज गिरी र ई. प्रकाश वाग्ले, नवनिर्वाचित गापा अध्यक्ष युवराज अधिकारी लगायतले माछापुच्छ्रे गाउँपालिकामा टेबुलटेनिस संघको सम्भावना वारेमा बोल्नुभएकाे थियाे ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिका संयोजक हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज अधिकारीले गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’