अन्नपूर्णकर्मी राजेन्द्र कार्कीलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार

author

समाचारपाटी

९ महिना अगाडि

वीरेन्द्रनगर । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट अन्नपूर्णकर्मी राजेन्द्र कार्कीसहित पुरस्कृत हुनुभएकाे छ। अन्नपूर्ण पोष्टका जाजरकोट समाचारदाता राजेन्द्र कार्की नगद ५० हजारसहित कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत हुनुभएकाे हाे।

यसैगरी अनलाइनखबरका पत्रकार यज्ञ खत्री र कान्तिपुरका कालीकोट समाचारदाता तुलराम पाण्डे पनि पुरस्कृत हुनुभएकाे छ। कर्णाली सरकारले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो।

उनीहरुले पत्रकारितामार्फत कर्णालीको विकास र सामाजिक रुपान्तरणमा योगदान दिए बापत प्रदेश सरकारले पुरस्कृत गरेको हो।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन