कमला ह्यारिसले फेरिअमेरिकी उपराष्ट्रपतिको उम्मेदवारी दिने घोषणा

author

समाचारपाटी

२ years अगाडि

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि आफू पनि फेरि उपराष्ट्रपति पदको दौडमा सामेल हुने बताउनुभएकाे छ। 

सन् २०२० मा ५८ वर्षीया कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति हुनुभएकाे थियाे। यससँगै उहाँ पहिलो अफ्रिकी-अमेरिकी र एसियाली-अमेरिकी उप-राष्ट्रपति हुनुभएकाे थियाे।

उहाँले ट्विट गर्दै फेरी चुनाव लड्ने घोषणा गर्नुभएकाे छ । उहाँले ट्वीटमा लेख्नुभएकाे छ, ‘अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास गर्छौं। हामी विश्वास छ कि हाम्रो लोकतन्त्र त्यति नै बलियो हुनेछ जति हामीमा यसको लागि लड्न इच्छा छ। यस कारणले, जो बाइडेन र म फेरि प्रतिस्पर्धा गर्न जाँदैछौं।'

बीबीसी


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...