fbpx

फेब्रुअरी १७ मा रिहा हुँदै थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा

author

समाचारपाटी

४ महिना अगाडि

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गरिने न्यायमन्त्री तावी सोडसोङले मंगलवार बताउनुभएको छ । तावीले मन्त्रिपरिषद्को बैठकमा भाग लिनुअघि पत्रकारहरूलाई थाक्सिन यस महिना प्यारोलका लागि स्वीकृत भएका ९३० कैदीहरूमध्ये एक रहेको बताउनु भयो । ७४ वर्षको वृद्ध ७० वर्ष भन्दा माथिको उमेर र गम्भीर बिरामी भएको कारण प्यारोलको लागि योग्य रहेको बताइएको छ । कम्तिमा छ महिनाको सजाय काटिसकेपछि थाक्सिन फेब्रुअरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ । तहसिनले आफ्नो १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरी गत वर्ष अगस्टमा थाइल्याण्ड फर्किनुभएको थियो । विभिन्न आरोपमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । गत सेप्टेम्बरमा, थाई राजा महा वजिरालोङ्कोर्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटाइएको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एशियाली देशको प्रधानमन्त्रीको रुपमा काम गर्नुभएको थियो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन