fbpx

जुनियर सिटिजन्स एकेडेमीको समर क्याम्प सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा २६ बुढिबजारमा रहेको जुनियर सिटिजन्स एकेडेमी (JCA )मा सञ्चालन भएको समर क्याम्प सम्पन्न भएको छ । JCA समर क्याम्प २०७९ चैत १९ देखि ३० गतेसम्म भएको थियो । जुनियर सिटिजन्स एकेडेमीका सिर्जनात्मक कार्यक्रमका सयोंजक सुर्य भट्टराईले विद्यार्थीको सर्वाङ्गगीण विकासका साथै अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यका साथ समर क्याम्प सञ्चालन गरेको बताउँदैं विद्यार्थीको सहभागिताले उत्साहित बनाएको बताउनुभयो ।

उहाँले अन्य गतिबिधिलाई पनि उत्तिकै प्राथमिकता दिईरहेको बताउदैं विद्यालयले जिवनपयोगी सीपलाई पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । क्याम्पमा लेखनाथका दर्जन बढि विद्यालयका सय भन्दा बढि विद्यार्थीहरुले भाग लिएका थिए ।

५ वर्षदेखि किशोरकिशारीसम्मका विद्यार्थीहरुले भाग लिएको क्याम्पमा नृत्य,संगीत तथा गायन, चित्रकला, खेलकुद जस्ता कार्यक्रमहरु भएका थिए । उक्त क्याम्पमा खेलकुदमा मनिष केसी, चित्रकलामा विश्व कला यात्री नगेन सिंह,
संगीत तथा गायनमा लक्ष्मी त्रिपाठी, नृत्यमा अन्जना गुरुङ्ग, तथा तेक्वान्डोमा अस्मित गुरुङ्ग र सुनिल ओझाले प्रशिक्षण दिनुभएको थियो ।

चित्रकलाका प्रशिक्षक विश्व कला यात्री नगेन सिंहले विद्यालयले अन्य गतिबिधिलाई पनि उत्तिकै प्राथमिकता दिएर समयसमयमा यस्ता कार्यक्रमहरु आयोजना गरेमा विद्यार्थीहरुको भविष्य उज्वल हुने र विद्यार्थीहरुको मोबाईल मोह पनि घट्ने
बताउदैं अविभावकलाई पनि छोराछोरीलाई सहभागी गराउन आग्रह गर्नुभयो ।

ISO 9001 tyf 2015 certified यस विद्यालयमा कक्षा नर्सरी देखि नौ सम्म नयाँ शैषिक सत्र २०८० को लागि सिमित सिटमा नयाँ भर्ना खुलेको जानकारी भट्टराईले दिनुभयो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...