जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

author

समाचारपाटी

४ हप्ता अगाडि

जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा भइरहेको आक्रमण रोक्न, तत्काल युद्धविराममा पुग्न, कैदी आदानप्रदान सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न र गाजामा मानवीय सहायता प्रवेश गर्न अनुमति दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मन्त्रालयको एक विज्ञप्तिअनुसार उहाँले अम्मानमा हंगेरीका विदेश तथा व्यापार मन्त्री पिटर सिज्जार्तोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । सफादी र सिज्जार्तोले जोर्डन र हंगेरीबीचको मित्रता बढाउने, द्विपक्षीय सहयोग विकास गर्ने र युरोपेली संघसँगको रणनीतिक साझेदारीको ढाँचा भित्र सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । दुई मन्त्रीहरूले सिरिया र लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभयो ।  दुवै देशको स्थिरतालाई समर्थन गर्ने आवश्यकतामा जोड दिनुभयो । 


आफ्नो तर्फबाट हंगेरीका अधिकारीले जोर्डनको विज्ञप्तिअनुसार युरोपेली संघ र जोर्डनबीचको रणनीतिक साझेदारीलाई सकेसम्म चाँडो प्राप्ति र कार्यान्वयनलाई हंगेरीले समर्थन गर्ने कुरा पुष्टि गर्नुभयो । 


मध्य पूर्व र मध्य युरोपको सुरक्षा घनिष्ठ रूपमा एकअर्कासँग जोडिएको बताउनु भयो । त्यसैले मध्य पूर्वमा शान्ति हुनु र युद्धको फैलावटबाट बच्नु हंगेरीवासीहरूको हितमा रहेको बताउनु भयो । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन