fbpx

शैक्षिक सामाग्रीहरू वितरण गरि उपकार फाउन्डेशनले मनायाे समाजसेवी नोगुचि केनकाे जन्मदिन

author

समाचारपाटी

१ year अगाडि

पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी Peak Aid, Ken Noguchi´s Foundation Japan का अध्यक्ष जापानी नागरिक श्री नोगुचि केन ( Mr.Noguchi Ken) को जन्मदिनका सु-अवसरमा उपकार फाउन्डेसन, नेपालले विभिन्न कार्यक्रम गरी मनाएको छ।

भदाै ४ Aug 21, 2023 का दिन पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी Peak Aid, Ken Noguchi´s Foundation Japan का अध्यक्ष श्री नोगुचि केन ( Mr.Noguchi Ken) को जन्मदिनका अवसरमा उपकार फाउन्डेसन, नेपालले विभिन्न कार्यक्रम गरी श्री नोगुचि केनकाे जन्मदिन मनाएको हाे ।

कार्यक्रममा आर्थिक स्रोत जुटाउने काम Upakar Foundation, Nepal र Peak Aid, Ken Noguchi´s Foundation Japan वीच समन्वयको भूमिका निर्वाह गर्नुभएका शिक्षाप्रेमी, समाजसेवी, हाल जापानमा कार्यरत श्री गोदार उपकार थापाले गर्नुभएकाे थियाे।

शिवालय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली र फेदिखोलामा रहेकाे अमोर बालगृहकी सञ्चालक कमला पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

शिवालय आधारभूत विद्यालयमा विद्यालय बिद्यार्थीहरु र अमोर बालगृहका बालबालिकाहरूलाइ शैक्षिक सामाग्रीहरू वितरण गरी एकै दिन दुबै कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा अमोर बालगृह तथा विद्यालयका लागि शुक्ष्मदर्शक यन्त्रसहित केही महत्त्वपूर्ण पुस्तक, खेलकुद सामाग्री, शिक्षण सामाग्री र सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो।

उक्त कार्यक्रममा उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारले जापानी नागरिक नोगुची केनद्वारा शैक्षिक एवम् सामाजिक क्षेत्रमा भएको योगदान र वहाँको जीवनी वारे प्रकाश पार्दै जन्मदिनको सु-अवसरमा शुभकामना प्रदान गर्नुभएकाे थियाे।

शिव प्रसाद र कमला पराजुलीले जापानी नागरिक श्री नोगुचि केनलाइ जन्मदिनको शुभकामना दिंदै नोगुचि केनले यस क्षेत्रमा विगत् ६ / ७ वर्षदेखि गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त भएमा ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको शैक्षिक उन्नयनमा टेवा पुग्ने बताउनुभएकाे थियाे । संस्थाको संरक्षक सदस्य साबित्री थापाले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक