fbpx

विवाहपञ्चमीको अवसरमा जनकपुरमा महासरसफाई अभियानको शुरुवात

author

समाचारपाटी

२ महिना अगाडि

विवाहपञ्चमीको अवसर पारेर जनकपुरधाममा महासरसफाई अभियान शुरुवात भएको छ । शनिवार बिहानैदेखि जनकपुरधामवासीहरुले विवाहपञ्चमीको अवसरमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानमा आम नागरिकहरुले पनि साथ दिएका छन् । आम सर्वसाधारणहरु मिलेर जनकपुरधामलाई सफा बनाइएको हो । जनकपुरधाम उपमहानगरपालिकका प्रमुख मनोज साहले विवाहपञ्चमीका लागि जनकपुरधाम उपमहानगरपालिकाले ५ हजार मानिसहरुलाई धनुष यज्ञमा राम्रोसँग बस्नका लागि व्यवस्था मिलाइरहेको बताउनु भयो । अयोध्याबाट आउने ५ सय जन्ती, २१ गते ५ लाख मानिसहरुको व्यवस्थापन गर्नका लागि पहल गरिरहेको बताउनु भयो । आम नागरिकको लागि शौचालय, बासको व्यवस्था मिलाउने काम गरिरहेको बताउनु भयो । शनिवार विद्यालयका विद्यार्थी, नगरवासीहरु मिलेर सरसफाई गरिएको बताउनु भयो । 


उहाँले जनकपुरधाममा आउने पाहुनाहरुलाई खुला दिशापिशाव गर्न नदिन सयौँको संख्यामा शौचालय निर्माण भइसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक