fbpx

हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम ढिलाइ हुने

author

समाचारपाटी

३ हप्ता अगाडि

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताउनुभएका छ। उहाँको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनले इजरायल रक्षा बललाई युद्धविराम सुरु नगर्न आग्रह गरेको बताइएको छ। युद्धविराम स्थानीय समय अनुसार बिहान ८:३० बजे सुरु हुने भनिएको थियो।

हमासले यो ढिलाइ प्राविधिक कारणले भइरहेको बताएको छ। इजरायलले हिजो राति गाजा युद्धविराम सम्झौताको पहिलो चरण 'अस्थायी युद्धविराम' भएको र यदि सम्झौता भङ्ग भयो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार छ र अमेरिकाको समर्थन पनि छ भनी चेतावनी दिएका थिए।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायल अझै पनि तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ। युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्नेछ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन