fbpx

हमासले सार्वजनिक गर्‍यो आज रिहा गर्ने चार महिला बन्धकको नाम

author

समाचारपाटी

२ हप्ता अगाडि

हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ। शनिबार भएको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले चार इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको हो। हमासले यी चार बन्धकहरूको नाम पनि खुलासा गरेको छ।

हमासले चार जना इजरायली सैनिकको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग भएको जनाएको छ। यी चार इजरायली सैनिकहरूलाई १८० प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिंदै छ। गत आइतबार लागू भएको गाजा युद्धविराम सम्झौता अन्तर्गत बन्धक र कैदीहरू आदानप्रदान हुन लागेको यो दोस्रो पटक हो।

पहिलो आदानप्रदानको क्रममा हमासले ९० प्यालेस्टिनी कैदीहरूको बदलामा तीन बन्धकहरूलाई रिहा गरेको थियो। अक्टोबर ७ २०२३ मा इजरायलमा हमासले आक्रमण गरेको थियो। जसमा १२०० इजरायली नागरिक मारिए। यस आक्रमणमा २५१ इजरायली जनतालाई हमासले बन्धक बनाएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणपछि इजरायली प्रतिशोधमा ४७,२०० प्यालेस्टिनीको मृत्यु भएको छ।

बीबीसी


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन