गाजाका अस्पताल तथा मानव बस्तीमा इजरायलको आक्रमण जारी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली सेनाले अस्पताल नजिकैको आवासीय क्षेत्रमा पनि बम आक्रमण गरेर ध्वस्त बनाएको छ ।

इजरायलले निरन्तर आक्रमण गरिरहँदा गाजामा सहायता संस्थाहरूले पठाएका भनिएको पाँच सय ६९ टन मानवीय सहायता प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । त्यहाँ भोकै रहेका प्यालेस्टिनीलाई राहतमा आएका खाद्यान्न वितरण गर्नसमेत नसकिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले गाजामा मानवीय सहायताका सबै कार्यक्रम बन्द हुने चेतावनी दिँदै तत्काल ठूलो परिमाणमा खाद्यान्न नपुग्दा अनिकालको अवस्था आउने जनाएको छ ।


काठमाडौं

सोमवार, असार २३, २०८२

२२.२५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन