गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु

author

समाचारपाटी

४ महिना अगाडि

गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३१ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताउनुभएको छ । इजरायली जेटहरूले गाजा शहरको दक्षिणमा रहेको जेटौन छिमेकमा रहेको एउटा घरमा आक्रमण गर्दा पाँच प्यालेस्टिनीको मृत्यु भएको र छ जना घाइते भएको बसालले बताउनु भयो । दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा रहेको एउटा घरमा इजरायली बम विस्फोटमा महिला र बालबालिकासहित सात अन्य प्यालेस्टिनीको मृत्यु भएको बसालले बताउनु भयो । बसालकाअनुसार सोही शहरमा इजरायली हवाई आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको थियो । इजरायली विमानहरूले खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको एउटा पाललाई निशाना बनाए । जसमा एक महिला र चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको बसालले बताए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४५ हजार ९३६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने