fbpx

गाजामा इजरायली आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु

author

समाचारपाटी

४ हप्ता अगाडि

गाजापट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको पश्चिममा इजरायली तोपले आक्रमण गर्दा ५ प्यालेस्टाइनी मारिएका हुन् । दर्जनौं घाइते भएका छन् । घाइतेहरुलाई सर्वसाधारणको सवारी साधनमा अस्पताल लगिएको छ । अर्को आक्रमणमा चिकित्सकहरूका अनुसार इजरायली विमानले उत्तरी शहर बेइट लाहियामा एउटा घर र भेलामा बमबारी गरेपछि आठ प्यालेस्टाइनीको मृत्यु भएको थियो । प्यालेस्टाइन सिभिल डिफेन्सले मध्य गाजाको नुसेरात शिविरको पश्चिममा मानिसहरूको समूहलाई लक्षित गरी गरिएको बम विस्फोटमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । दक्षिणी शहर रफाहको पूर्वी भागमा एक भेलामा ड्रोनले आक्रमण गर्दा पाँच जना युवाको मृत्यु भएको बताइएको छ । इजरायली वायुसेनाले गत २४ घण्टामा हिजबुल्लाह र हमाससँग सम्बन्धित ११० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको थियो । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४३ हजार ४६९ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन