fbpx

इजरायली सेना वेस्ट बैंकको जेनिनबाट फिर्ता

author

समाचारपाटी

९ महिना अगाडि

इजरायली सेना बिहीवार वेस्ट बैंकको जेनिन र यसको शरणार्थी शिविरबाट तीन दिनको सैन्य कारबाही पछि फिर्ता भएको छ । जसमा १२ प्यालेस्टिनी मारिएका थिए र अन्य २५ जना घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले मंगलवार बिहान जेनिन शहर र त्यसको शिविरमा आक्रमण गरेको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूलेसैन्य बुलडोजरहरूले पूर्वाधारहरू ध्वस्त पारेका बताएका छन् । जसले शहरको ठूलो भागमा बिजुली अवरुद्ध र सञ्चारमा अवरोध उत्पन्न गरेको थियो । जेनिनमा इजरायली बन्दुकको गोली लागेर चार बालबालिकासहित १२ जना प्यालेस्टाइनीको मृत्यु भउको छ । जेनिन र यसको शिविरमा प्यालेस्टिनी गुटहरूले मृतकहरूको शोकमा सामान्य हड्तालको घोषणा गरेका थिए ।
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर