fbpx

इजरायली सेनाद्वारा वेस्ट बैंकमा ४ प्यालेस्टाइनीको हत्या

author

समाचारपाटी

३ महिना अगाडि

उत्तरी वेस्ट बैंकको जेनिन र तुबास शहरहरूमा इजरायली बमबारी र गोलीबारीमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई प्यालेस्टाइनीको शव जेनिन सरकारी अस्पतालमा लगिएको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार  इजरायली सेनाले काबातियामा आक्रमण गरेको, पूर्वाधारमा बुलडोज गरेको र त्यहाँका बासिन्दाहरूको सम्पती नष्ट गरेको छ । प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीच गोली हानाहानको आवाज सुनिएको स्रोतले जनाएको छ । इजरायली सेनाले आफ्नो ड्रोनले काबातिया नजिकैको सशस्त्र सेललाई निशाना बनाएको बताएको छ । अहिलेसम्म इजरायली सेनाले टुबासमा भएको आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । वेस्ट बैंकले अक्टोबर ७, २०२३ देखि हिंसाको वृद्धि भएको जनाएको छ । जसबाट इजरायली बन्दुक र गोलाबारीबाट ७६० प्यालेस्टाइनीको मृत्इु भएके बताएको छ । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर