मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा ८ जनाको मृत्यु

author

समाचारपाटी

१ महिना अगाडि

प्यालेस्टिनी स्रोतहरूकाअनुसार मध्य र दक्षिणी गाजामा इजरायली हवाई आक्रमणको श्रृंखलामा सोमवार आठ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । देइर अल–बलाहको अल–अक्सा अस्पतालले तीन युवाहरूको शव फेला परेको छ । तीन जना घाइतेहरूको उपचार भइरहेको छ । अल–बुरेइजको पूर्वी क्षेत्रलाई लक्षित गर्दै इजरायली गोलाबारीबाट दुई जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । इजरायली सेनाले जनवरीमा इजरायल र हमास बीच भएको चरणवद्ध युद्धविराम सम्झौताको स्थायित्वको बारेमा अनिश्चितताको बीचमा हालै गाजामा हवाई हमलाहरू तिब्र पारेको छ । सम्झौताको पहिलो ६ हप्ताको चरण मार्च १ मा समाप्त भएको थियो । दोस्रो चरणको वार्ता अझै रोकिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूबाट सोमवार जारी विज्ञप्तिअनुसार अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार ५ सय ७७ पुगेको छ भने अन्य १ लाख १२ हजार ४१ जना घाइते भएका छन् । 
सिन्ह्वा


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन