fbpx

पछिल्लो आदानप्रदानमा हमासद्वारा ६ वन्धकहरू रिहा

author

समाचारपाटी

४ हप्ता अगाडि

इजरायल रक्षा बलले हमासद्वारा ६ जना इजरायली वन्धकहरूलाई जारी युद्धविराम आदानप्रदानको एक भागको रूपमा शनिवार रिहा गरिएको जनाएको छ । पाँच बन्धकहरूमध्ये दुईलाई शनिवार पहिले दक्षिणी गाजाको रफाहमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिको सवारीबाट स्थानान्तरण गरिएको थियो । ती दुई जना ३८ वर्षीया एभेरा मेंगिस्टु, एक इथियोपियाली मूलका इजरायली पुरुष अश्केलोनबाट रहेका छन् ।  जो २०१४ मा गाजा पुगेका थिए । त्यसबेलादेखि नै बन्धक बनाइएका थिए । ४० वर्षीय ताल शोहमलाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो । शोहमकी श्रीमती र दुई छोराछोरीलाई पनि वन्धक बनाइएको थियो । नोभेम्बर २०२३ मा अस्थायी युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिएको थियो । तीन जना – २२ वर्षीय ओमर शेम–टोभ, २७ वर्षीय एलिया कोहेन र २३ वर्षीय ओमर वेन्कर्ट – लाई पनि २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो । जनवरी १९ देखि लागू हुने पहिलो चरण अर्को हप्ता समाप्त हुने तय भएको छ र जब हमासले १ हजार ५ सय भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ इजरायली बन्धकहरू– २५ जीवित र आठ मृत – को रिहाइ पूरा गर्ने अपेक्षा गरिएको छ । 

सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...