fbpx

अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान

author

समाचारपाटी

३ दिन अगाडि

अरब लीगका महासचिव अहमद अबोल–घितले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रमण र त्यसका प्रभावहरूबिरुद्ध आवाज उठाउन आग्रह गर्नुभएको छ ।

अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गर्नुभयो । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताउनु भयो ।

लेबनानका जनताको नागरिक शान्ति कायम राख्ने र साम्प्रदायिक द्वन्द्वबाट बच्न सक्ने क्षमतामा आफ्नो विश्वासलाई जोड दिँदै लेबनानमा भएका घटनाक्रमहरूमा अबोल–घितले चिन्ता व्यक्त गर्नुभयो । उहाँले लेबनानमा इजरायली आक्रमणको निरन्तरताको पनि निन्दा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन