अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान

author

समाचारपाटी

८ महिना अगाडि

अरब लीगका महासचिव अहमद अबोल–घितले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रमण र त्यसका प्रभावहरूबिरुद्ध आवाज उठाउन आग्रह गर्नुभएको छ ।

अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गर्नुभयो । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताउनु भयो ।

लेबनानका जनताको नागरिक शान्ति कायम राख्ने र साम्प्रदायिक द्वन्द्वबाट बच्न सक्ने क्षमतामा आफ्नो विश्वासलाई जोड दिँदै लेबनानमा भएका घटनाक्रमहरूमा अबोल–घितले चिन्ता व्यक्त गर्नुभयो । उहाँले लेबनानमा इजरायली आक्रमणको निरन्तरताको पनि निन्दा गर्नुभयो । 


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन