fbpx

इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा ८ जना पक्राउ

author

समाचारपाटी

१२ महिना अगाडि

टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जनालाई पक्राउ गरेको देशका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । दुई संदिग्धलाई हिरासतमा लिइएको र अन्य ६ जनाका लागि न्यायिक नियन्त्रण निर्णय गरिएको बताउनु भयो । संदिग्धहरूले इजरायली गुप्तचरहरूसँग बैठकहरू गरेका थिए । मोसादद्वारा लक्षित टर्कीमा व्यक्ति र कम्पनीहरूको बारेमा जानकारी संकलन गरेका थिए । मन्त्रीका अनुसार टर्कीको राष्ट्रिय खुफिया संगठनसँग संयुक्त रूपमा छापा मारिएको थियो । प्रहरीले संदिग्धहरूलाई स्वास्थ्य जाँचका लागि राज्य अस्पताल र त्यसपछि इस्तानबुलको न्याय मन्त्रालयको भवनमा लगेको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन