वेस्ट बैंकमा वरिष्ठ इस्लामिक जिहाद लडाकुलाई मारेको इजरायलको दाबी

author

समाचारपाटी

१ महिना अगाडि

इजरायली लडाकुहरूले शुक्रवार उत्तरी वेस्ट बैंकको जेनिनमा इस्लामिक जिहाद आन्दोलनका प्रमुखलाई मारेको इजरायल रक्षा बल र इजरायल प्रहरीले संयुक्त विज्ञप्तिमा जनाएको छ । प्यालेस्टिनी लडाकू नूर बेइतावीले आतंकवादी पूर्वाधार स्थापना गरेको र तत्काल आक्रमणको योजना बनाएको बताएको छ । उनी नाब्लस शहरमा इजरायल प्रहरीको राष्ट्रिय आतंकवाद विरोधी एकाइ र इजरायल सुरक्षा एजेन्सी वा शिन बेटको संयुक्त कारबाहीमा फेला परेका थिए । बेइतावी इजरायली नागरिक र सेना विरुद्ध आक्रमण निर्देशन, कोष र कार्यान्वयनमा संलग्न थिए । हमाससँग सम्बन्ध कायम राखेका थिए । 
सिन्ह्वा


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन