fbpx

टर्किएद्वारा १८२ संदिग्ध आईएस सदस्य पक्राउ

author

समाचारपाटी

३ हप्ता अगाडि

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले इस्लामिक स्टेट (आईएस) का १८२ संदिग्ध सदस्यहरूलाई गत तीन हप्तामा हिरासतमा लिएको बताउनुभएको छ । अपरेसनहरू अडाना, अन्टाल्या, दियारबाकिर, गाजियन्टेप, हाते, इस्तानबुल र इज्मिर लगायत २२ प्रान्तहरूमा सञ्चालन गरिएको थियो । पक्राउ परेकामध्ये ४३ जनालाई औपचारिक रुपमा पक्राउ गरिएको छ भने २४ जनालाई न्यायिक नियन्त्रणमा राखिएको छ । अपरेसनहरूले संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू सहित पर्याप्त प्रमाणहरू फेला पारेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन