इराकी अर्धसैनिक बलद्वारा बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको अन्त्येष्टि

author

समाचारपाटी

२ years अगाडि

बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको बिहीवार साँझ अन्तिम संस्कार गरिएको छ । इराकी अर्धसैनिक हशद शाबी बलका सयौं सदस्यहरू र नागरिकहरूले इराकी संसदका सदस्यहरू हशद शाबी सेनाका नेताहरू, धर्मगुरुहरू र आदिवासी शेखहरू लगायतका शवयात्रामा भाग लिएका थिए । पूर्वी बगदादमा बिहीवार भएको ड्रोन आक्रमणमा हस्द शाबी सेनाका तीन सदस्यको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको आन्तरिक मन्त्रालय स्रोतले जनाएको छ । बगदादको पूर्वी भागमा रहेको प्यालेस्टाइन स्ट्रिटमा रहेको हशद शाबीको १२ औं ब्रिगेडको मुख्यालयमा अज्ञात ड्रोनबाट आक्रमण भएको थियो । जसमा ब्रिगेड नेता तालिब अल–साइदी, उनका एक सहयोगी र एक लडाकुको मृत्यु भएको थियो ।
सिन्ह्वा


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ