fbpx

इराकी अर्धसैनिक बलद्वारा बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको अन्त्येष्टि

author

समाचारपाटी

९ महिना अगाडि

बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको बिहीवार साँझ अन्तिम संस्कार गरिएको छ । इराकी अर्धसैनिक हशद शाबी बलका सयौं सदस्यहरू र नागरिकहरूले इराकी संसदका सदस्यहरू हशद शाबी सेनाका नेताहरू, धर्मगुरुहरू र आदिवासी शेखहरू लगायतका शवयात्रामा भाग लिएका थिए । पूर्वी बगदादमा बिहीवार भएको ड्रोन आक्रमणमा हस्द शाबी सेनाका तीन सदस्यको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको आन्तरिक मन्त्रालय स्रोतले जनाएको छ । बगदादको पूर्वी भागमा रहेको प्यालेस्टाइन स्ट्रिटमा रहेको हशद शाबीको १२ औं ब्रिगेडको मुख्यालयमा अज्ञात ड्रोनबाट आक्रमण भएको थियो । जसमा ब्रिगेड नेता तालिब अल–साइदी, उनका एक सहयोगी र एक लडाकुको मृत्यु भएको थियो ।
सिन्ह्वा


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन