इरानमा नयाँ संसदको बैठक शुरु

author

समाचारपाटी

११ महिना अगाडि

इरानको राजधानीमा नयाँ संसदको बैठक शुरु भएको छ । उद्घाटन समारोहमा संसदको विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका पूर्वअध्यक्ष अलाद्दिन बोरोजेर्डीलाई अस्थायी सभामुखमा नियुक्त गरिएको थियो । आधिकारिक सभामुखको चयन आगामी दिनमा हुने भएको छ । इरानका सर्वोच्च नेता अली खामेनीले उद्घाटन समारोहमा सन्देश पठाउँदै सांसदहरूलाई देशको राष्ट्रिय हितको रक्षा गर्न आह्वान गर्नुभयो । इरानका कार्यवाहक राष्ट्रपति मोहम्मद मोख्बरले पनि देशको नयाँ संसदलाई सम्बोधन गर्नुभएको छ । उहाँले अगस्ट २०२१ मा पदभार ग्रहण गरेदेखिका केही उपलब्धिहरू सूचीवद्ध गर्दै स्वर्गीय राष्ट्रपति इब्राहिम रायसीको कार्यकालको प्रशंसा गर्नुभयो । गत चैत १ र मे १० मा भएको दुई चरणको निर्वाचनबाट संसदका २९० नवनिर्वाचित सदस्यहरू छनोट भएका थिए । यी सदस्यहरूले चार वर्षको कार्यकाल व्यवस्थापिकामा सेवा गर्ने भएका छन् । 
सिन्ह्वा


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’