स्पेनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । सान सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्पेनको सबैभन्दा ठूलो र युरोपको सबैभन्दा प्रख्यात महोत्सव हो । चलचित्र महोत्सव सेप्टेम्बर २८ मा समापन हुँदैछ ।
सिन्ह्वा