लियो क्लब अफ हेमजाको आयोजनामा अन्तर बिद्यालय फुटबल प्रतियोगिता सुरु

author

समाचारपाटी

१ year अगाडि

गोविन्द तिमिल्सिना, हेमजा । लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० बुधबार सुरु भएको छ । प्रतियोगिता माघ १२ गतेसम्म गौरीशंकर खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा धवलागिरी बोडिङ स्कुललाई ज्ञानसागर एकेडेमीले ५र२ गोलीले पराजित गरेको छ । ज्ञानसागरको तर्फबाट जर्सि न १३ का सक्षम रेग्मीले ३ गोल गर्नु भएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा स्नो भ्यु बोडिङ स्कुलले अम्बिका माबिलाई ३र० गोलले पराजित गर्‍यो । त्यस्तै तेस्रो खेलमा बिष्णु पादुका माबिलाई गौरीशंकर माबिले ३र० गोलले पराजित गरेको छ । प्रतियोगिता अन्तरगत बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल ज्ञानसागर र हेमजा बोडिङ स्कुलले बिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल स्नो भ्यु बोडिङ स्कुल र गौरीशंकर माबि बिच हुनेछ । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथि चिफ डिस्ट्रिक एडभाइजर प्रजापति बाँस्तोलाले खेल जीवन भएको बताउदै स्वास्थ्य रहन खेल आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सिम्रन थापाले धोजाको अभिबादन र अर्जुन अधिकारीले लियो पिलिज बाचन गर्नुभएको थियो ।

क्लबका अध्यक्ष मनोज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सुसान्त बाँस्तोलाले र सञ्चालन दिब्या त्रिपाठी र अस्मिता त्रिपाठीले गर्नु भएको थियो ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन