fbpx

लियो क्लब अफ हेमजाको आयोजनामा अन्तर बिद्यालय फुटबल प्रतियोगिता सुरु

author

समाचारपाटी

५ महिना अगाडि

गोविन्द तिमिल्सिना, हेमजा । लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० बुधबार सुरु भएको छ । प्रतियोगिता माघ १२ गतेसम्म गौरीशंकर खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा धवलागिरी बोडिङ स्कुललाई ज्ञानसागर एकेडेमीले ५र२ गोलीले पराजित गरेको छ । ज्ञानसागरको तर्फबाट जर्सि न १३ का सक्षम रेग्मीले ३ गोल गर्नु भएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा स्नो भ्यु बोडिङ स्कुलले अम्बिका माबिलाई ३र० गोलले पराजित गर्‍यो । त्यस्तै तेस्रो खेलमा बिष्णु पादुका माबिलाई गौरीशंकर माबिले ३र० गोलले पराजित गरेको छ । प्रतियोगिता अन्तरगत बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल ज्ञानसागर र हेमजा बोडिङ स्कुलले बिच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल स्नो भ्यु बोडिङ स्कुल र गौरीशंकर माबि बिच हुनेछ । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथि चिफ डिस्ट्रिक एडभाइजर प्रजापति बाँस्तोलाले खेल जीवन भएको बताउदै स्वास्थ्य रहन खेल आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सिम्रन थापाले धोजाको अभिबादन र अर्जुन अधिकारीले लियो पिलिज बाचन गर्नुभएको थियो ।

क्लबका अध्यक्ष मनोज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सुसान्त बाँस्तोलाले र सञ्चालन दिब्या त्रिपाठी र अस्मिता त्रिपाठीले गर्नु भएको थियो ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन