fbpx

विरासत कर परिवर्तनलाई लिएर बेलायतभर किसानको विरोध प्रदर्शन

author

समाचारपाटी

१ महिना अगाडि

सरकारले कृषि परिवारका लागि विरासत करमा नियोजित परिवर्तनको बिरूद्ध आफ्नो विरोध जारी राख्दै बेलायती किसानले देशभर आफ्ना ट्याक्टरहरू लिएर जुलुस निकालेका छन् । लण्डनमा सयौं ट्याक्टर चालकहरू वेस्टमिन्स्टर हुँदै बिरोध जनाए । आफ्नो कृषि सवारीसाधनलाई ह्वाइटहल र संसदको सदन बाहिर लाइन लगाएका थिए । ट्याक्टरहरू योर्क, वेस्ट मिडल्याण्ड्स, डर्बीशायर र अन्य शहर र सडकमा पनि उतारेका थिए । कृषि सम्पती राहत (एपीआर) र व्यापार सम्पती राहत (बीपीआर) को नियमहरू परिवर्तन गर्ने योजनामा रहेको अक्टोबरमा बजेटपछि यो दोस्रो ठूलो किसानको विरोध थियो । आलोचकहरूले यो नीतिले घरेलु खाद्यान्न उत्पादन घटाउन र आयातमा निर्भरता बढाउने चेतावनी पनि दिएका छन् । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू