fbpx

यसै वर्ष माध्यामिक तहका सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम अघि बढाउँछौँः मन्त्री रेखा शर्मा

author

समाचारपाटी

१ year अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ । बिहीवार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसै वर्षबाट सरकारले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको हो । उहाँले दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य शर्त मानेर मन्त्रालय अघि बढेको बताउनु भयो । उहाँले यसै आ.व.मा ब्याण्डिविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो । उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुनेगरी हाइ क्यापासिटी माइक्रोवेब रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको बताउनु भयो । उहाँले सबै स्थानमा टेलिफोनको पहुँच पु¥याउन हाल पाइलटिङको रुपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच बिस्तारको लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमूना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न इकाइ स्थापनासमेत भइसकेको बताउनु भयो । उहाँले सूचना प्रविधि सम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव नरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सबै स्थानमा टेलिफोनको पहुँच पु¥याउन हाल पाइलटिङको रुपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच बिस्तारको लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमूना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न इकाइ स्थापनासमेत भइसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुनेगरी हाइ क्यापासिटी माइक्रोवेब रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ । यसै आ.व.मा ब्याण्डिविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको छ । माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्ष शुरु गर्ने तयारी भइरहेको छ । सूचना प्रविधि सम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव छैन । दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य शर्त मानेर मन्त्रालय अघि बढेको छ ।’ मन्त्री शर्माले दूरसञ्चार सेवा अत्यन्त विकट र दुर्गम क्षेत्रमा बिस्तार गर्ने कार्यक्रम अन्तर्गत दार्चुलाको छाङरु, जुम्लाको आचार्य वडा, रुकुमपूर्वको सिस्ने, मुस्ताङको खिंगा, हुम्लाको धाराकोडी ओख्रेनी, वागलुङको आनी र जैधी पाखाकोट लगायतका स्थानमा दूरसञ्चार सेवा बिस्तार गरिएको बताउनु भयो । 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...