fbpx

भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान

author

समाचारपाटी

२ महिना अगाडि

भारतको वित्त मन्त्रालयले जारी गरेको मासिक आर्थिक समीक्षा अक्टोबर २०२४ ले बम्पर ग्रीष्म बाली फसलका कारण खाद्य मुद्रास्फीतिमा कमी आउने आँकलन गरेको छ । भारी वर्षाका कारण आपूर्ति अवरोधका कारण खाद्यान्नको मूल्य बढेकोले अक्टोबरमा खुद्रा मुद्रास्फीति १४ महिनाको उच्च ६.२१ प्रतिशतमा पुगेको छ । तर प्रतिवेदनले आगामी महिनाहरूमा अनुकुल परिस्थितिले खाद्य मुद्रास्फीति घटाउने अनुमान गरेको छ । समीक्षाले स्थिर माग बृद्धि, बलियो उत्पादन र सेवा क्षेत्र गतिविधि, र विशेष गरी उत्पादनमा रोजगारी बिस्तारको साथ भारतको आर्थिक लचिलोपनलाई प्राथमिकता दिएको छ । कमजोर वाह्य मागका कारण वस्तुको निर्यातमा मध्यम वृद्धि भएकोले द्रुत आयात वृद्धिको दबाबमा व्यापार घाटा छ । प्रतिवेदनले भारतको निर्यात रिकभरीले विकसित बजारमा मागमा आएको कमीका कारण चुनौतीहरूको सामना गर्नसक्छ र विश्वव्यापी ब्याजदर, भूराजनीतिक विकास र अमेरिकी नीतिगत निर्णयहरूले व्यापार र पूँजी प्रवाहलाई प्रभाव पार्ने कुरामा जोड दिएको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू