fbpx

इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टोद्वारा शपथ ग्रहण

author

समाचारपाटी

४ महिना अगाडि

इण्डोनेसियाका पूर्व सेनाका जनरल प्राबोवो सुब्यान्टोले आईतवार संसद भवनमा देशको आठौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । जसले विगत एक दशकदेखि विश्वको चौथो सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रको नेतृत्व गरेका जोको विडोडोको उत्तराधिकारी बन्नुभयो । आफ्नो उद्घाटन भाषणमा प्राबोवोले सबै इण्डोनेसियालीहरूलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले राष्ट्र र राज्यको हितलाई सबै भन्दा माथि प्राथमिकता दिने बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर