fbpx

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३ औं स्थापना दिवसमा काठमाडौंमा शास्त्रीय संगीत प्रस्तुति

author

समाचारपाटी

१ year अगाडि

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३ औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ । बुधवार काठमाडौंस्थित भारतीय राजदुतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्व छात्रहरुको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो । कार्यक्रमको उद्घाटन दुतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गर्नुभएको थियो । सो अवसरमा नेपालका अभिनेता पुष्प ख्का समेत सहभागी हुनुभएको थियो । कार्यक्रममा कलाकारहरुले विभिन्न विधाका शास्त्रीय संगतीहरुले दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो । 

सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भुमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी, शिक्षकहरुका साथै कलाकारहरुद्वारा शास्त्रीय रागहरुलाई प्रश्तुत गरिएको थियो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा