fbpx

काभा महिला भलिबलमा नेपाललाई हराउँदै भारत वन्यो समूह विजेता

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाललाई हराउँदै भारत समूह ए को विजेता बनेको छ ।

आज बुधवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ पराजित भयो । भारतले पहिलो सेट २५–१२ र दोस्रो सेट २६–२४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२१ ले जिते पनि चौथो सेट फेरि भारतले २५–२१ ले जित्यो ।

यो जितसँगै भारतले ३ खेलमा ९ अङ्क जोडेको छ । उपविजेता बनेको नेपालको उति नै खेलमा ६ अङ्क छ । नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब समूह ए को उपविजेता बनेको नेपालले पर्सि शुक्रवार हुने सेमिफाइनलमा समूह बीुको विजेता काजकिस्तानसँग खेल्नेछ । यस्तै समूह ए को विजेता बनेको भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ुएु मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन