fbpx

मलेसियाको औद्योगिक उत्पादन अक्टोबरमा २.१ प्रतिशतले बढ्यो

author

समाचारपाटी

१ महिना अगाडि

मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ । डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएको छ । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार भएको थियो । विद्युत उत्पादनमा २.५ प्रतिशतले वृद्धि भएको थियो । तर खानी क्षेत्रमा थप २.८ प्रतिशतले उत्पादन घटेको छ । महिना–महिना आधारमा आईपीआई सेप्टेम्बरमा ऋणात्मक ०.७ प्रतिशतबाट १.७ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो १० महिनामा आईपीआई गत वर्ष ०.८ प्रतिशतको तुलनामा ३.७ प्रतिशतमा सुधार भएको छ । यस अवधिमा खनन सूचकांक (०.९ प्रतिशत), उत्पादन परिसूचक (४.२ प्रतिशत) र विद्युत सूचकांक (६ प्रतिशत) जस्ता सबै क्षेत्रको वृद्धि भएको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन