fbpx

पाकिस्तानमा लडाकुको आक्रमणहरुको वृद्धि

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । पाकिस्तानमा लडाकुको आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार अघिल्लो महिना मुलुकमा लडाकु समूहको आक्रमणका घटना बढेको पाइएको हो ।

गत महिना पाकिस्तानमा सक्रिय तालिबान समूहले मुलुकको ठूलो सहर कराँचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण गरेका थिए । तहरिक ए तालिबान पाकिस्तान टीपीपी ले गराएको उक्त आक्रमणलाई फेब्रुअरी महिनाकै सबैभन्दा खतरनाक आक्रमण भएको डनले जनाएको छ ।

पाकिस्तानमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिजका अनुसार लडाकुहरुले गत महिना ५८ वटा आक्रमण गरेका थिए ।

ती आक्रमणमा ६२ जनाको मृत्यु भएको जनाइएको छ । मारिनेमा २७ जना सर्वसाधारण, १८ जना सुरक्षाकर्मी र १७ जना लडाकु रहेको डनले उल्लेख गरेको छ ।

त्यसैगरी, सो अवधिमा आक्रमणका घटनामा १३४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा ५४ जना सर्वसाधारण र ८० जना सुरक्षाकर्मी रहेको बताइएको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने