fbpx

टाइगर कप भलिबलमा महिलातर्फ आयोजक र पुरुषतर्फ भारतको क्लब विजयी

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज बिहान भएको खेलमा टाइगर ग्रुप अफ पोखरालाई आर्मीलाई ३–० को सोझो सेटमा हरायो । आयोजक टोलीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले जित्यो । यसअघि हिजो खराब प्रकाशका कारण खेल स्थगित भएपछि आज फेरि खेलाइएको हो । हिजो खेल स्थगित हुँदा आर्मी २–१ सेटले अगाडि थियो ।

यस्तै टाइगर कप भलिबलको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराएको छ । सुनिल क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२२ ले जिते पनि सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो सेट २७–२५ र चौथो सेट २५–१६ ले जित्यो ।

पुरुषतर्फ अहिले गण्डकी प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । त्यसपछि आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । पाँचौं संस्करणको प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन