fbpx

डोल्पामा माटोमा पुरिएर २ कामदार गम्भीर युवा घाइते

author

समाचारपाटी

१ year अगाडि

सांकेतिक फोटो

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसीमा माटोमा पुरिएर २ कामदार गम्भीर घाइते हुनुभएको छ।

आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलंगे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्लामा पर्ने नलगार्ड नगरपालिका ५ का २ युवा घाइते हुनुभएको हो।

र स्थानीयले माटोमा पुरिएका उहाँहरूलाई निकालेको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिनुभयो।

घाइते हुनेमा नलगार्ड नगरपालिका ५ का १८ वर्षीय दिपेन्द्र शाही र २१ वर्षीय बद्री शाही रहेको आफन्त लक्ष्मण शाहीले बताउनुभयो।

घाइते भएका २ मध्ये एकजनाको घुट्टामा फलाम छड छिरेको र अर्काको युवकको खुट्टा पुरै पिसिएको शाहीले बताउनुभयो।

घाइतेहरूको उद्धारका लागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्ससहित प्रहरी टोली घटनास्थलतर्फ गएको छ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन