fbpx

बागलुङमा ६५ प्रतिशत रोपाइँ सकियो

author

समाचारपाटी

१ year अगाडि

बागलुङ । बागलुङमा ६५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार असार सकिदासम्म बागलुङमा ६५ प्रतिशत मात्रै रोपाइँ सकिएको हो । असार अन्तिमसम्म पनि मुलफुट्ने पानी नपरेपनि समय समयमा परिरहेको वर्षाको पानीको भरमा कृषक यतिबेला धान रोपाइँमा व्यस्त छन् ।

जिल्लामा ५ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । असार ३१ गतेसम्म बागलुङमा ३ हजार ८ सयए २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनेभो ।

बागलुङका दश स्थानीय तहमध्ये गलकोट नगरपालिकामा सबैभन्दा छिट्टै रोपाइँ सुरु भएको थियो । प्रमुख भट्टराईले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका केहि स्थानमा रोपाइँ बाँकी रहेको बताउनुभयो ।

बागलुङमा हाल अधिकांशले परम्परागत धान लगाउने गरेका छन् । प्रमुख बाली धान भएपनि खडेरीका कारण रोप्ने काम ढिला भएको हो । बागलुङमा गत आर्थिक वर्षमा १८ हजार ६ सय ९० मेट्रिक टन धान फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक