fbpx

राष्ट्रिय सभामा विचाराधिन अध्यागमन विधेयक, २०७६ राष्ट्रिय सभाबाट फिर्ता

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय सभामा विचाराधिन अध्यागमन विधेयक, २०७६ फिर्ता राष्ट्रिय सभाबाट फिर्ता भएको छ । सोमवार बसेको बैठकले बहुमतले राष्ट्रिय सभामा विचाराधिन अध्यागमन विधेयक, २०७६ फिर्ता गरेको हो । सभामा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभामा विचाराधिन अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव सभासमक्ष प्रश्तुत गर्नुभएको थियो । प्रश्तावमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बिरोध जनाएका थिए । साथै सत्तारुढ दलका सांसद र स्वतन्त्र सांसदहरुले पनि संशोधन गर्नुपर्ने ठाउँमा सरकारले दोहोरो खर्च गर्न विधेयक फिर्ता लिनु नहुनेप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । प्रश्तावमाथि सांसदहरुले आफ्ना धारणा राखिसकेपछि उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । जवाफसँगै सभामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथिको प्रश्तावलाई सदनमा निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो । 
उहाँले भन्नुभयो, राष्ट्रिय सभामा विचाराधिन अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव बहुमतले स्वीकृत भइ सभाबाट उक्त अध्यागमन विधेयक, २०७६ फिर्ता भएको घोषणा गर्दछु ।’

—न्युज एजेन्सी नेपाल  


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन