fbpx

टर्कीद्वारा सन् २०२४ मा हालसम्म करिव ४ हजार मानव तस्कर पक्राउ

author

समाचारपाटी

४ हप्ता अगाडि

टर्कीका सुरक्षा बलहरूले मानव बेचबिखन संगठनहरू विरुद्ध ६ हजार ३३९ अभियानहरू सञ्चालन गरेका छन् । जसमा सन् २०२४ को हालसम्म ३ हजार ९२४ तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनु भयो । २५७ मानव तस्करहरू देशव्यापी ४१ प्रान्तहरूमा गत दुई हप्तामा सञ्चालन गरिएको शिल्ड–२८ अपरेशनमा पक्राउ परेका थिए । युरोप, एशिया र मध्यपूर्व बीचको यसको अद्वितीय भौगोलिक स्थितिका कारण टर्किएले अवैध आप्रवासन व्यवस्थापनमा ठूलो चुनौतीहरूको सामना गरिरहेको छ । युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि यो देशलाई रुटको महत्वपूर्ण हिस्सा मानिन्छ । टर्किए लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रहरू विशेष गरी सिरिया र अफगानिस्तानका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट पोइन्ट भएको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन