यसवर्षको मानवअधिकार पुरस्कार मानवसेवा आश्रमलाई प्रदान गर्ने सरकारकाे निर्णय

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौँ । सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ । सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै अएको छ ।

यसवर्ष व्यक्तितर्फ प्रा.डा. कपिलमान श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

मानवसेवा आश्रमले सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा पुर्‍याएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनीहरुका परिवारमा पुनर्मिलन समेत गराइसकेको छ । हाल काठमान्डौँ लगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरुबाट आश्रमले देशभर भेटिएका सडकआश्रित मानवहरुको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनमिलन समेत गराउँदै आएको छ । आश्रममा अहिले पनि एक हजार ६०० व्यक्तिहरु आश्रित रहेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयाे ।

आश्रमले २०८२ सालसम्म मुलुकका सडकपेटीमा बेसहारा तथा वेवारिसे व्यक्तिहरु नरहने अवस्था निर्माण गर्न लक्ष्यका साथ काम गरिरहेको छ ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
मन्त्रिपरिषदको बैठक सुरु
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१५.१५°

-
Mist