fbpx

बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व गराउन हाम्रो नैतिकताले कसरी दियो ?

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । बालिका बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेलाइएकोमा संसद्‌मा विरोध भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बुधबार प्रतिनिधि सभा बैठकमा भन्नुभयो, “बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व गराउन हाम्रो नैतिकताले कसरी दियो ?”

अभियुक्तलाई देशको प्रतिनिधित्व गराउँदा पीडितलाई मानसिक आघात पर्न सक्ने उहाँको भनाइ छ।  “यस्तो प्रकरणले गर्दा पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ,” , “आरोप लागेका मान्छेले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला?”

धरौटीमा रिहा भएका अभियुक्त लामिछानेलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टीमबाट खेलाएको छ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन