fbpx

माघ २ गते नेपाल सत्कार दिवस मनाइँदै

author

समाचारपाटी

२ हप्ता अगाडि

होटल संघ नेपाल (हान) ले माघ २ गते काठमाडौंमा सत्कार दिवस मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिइएको हो । संघले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ २ गतेलाई सत्कार दिवसका  रुपमा मनाउँदै आएको छ । यस वर्षको सत्कार दिवस होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले गर्न लागिएको हानले जनाएको छ । सत्कार दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुयाउने व्यक्तित्वहरुलाई पुरस्कृति समेत गरिने हानले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघका अध्यक्ष विनायक साहले होटलले जति सेवा दिनसक्यो त्यति नै बढी पर्यटकहरु नेपाल आउने बताउनु भयो । उहाँले होटलहरुले पर्यटकहरु खुशी हुनेगरी सेवा दिनुपर्ने बताउनु भयो । होटल संघ नेपालको वार्षिक साधारण सभा पनि सोही दिन आयोजना हुने बताइएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक