चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सवम सम्पन्न भएको छ ।

महोत्सवमा विभिन्न विद्यामा प्रतियोगिता राखिएको थियो । नैमती बाजा प्रतियोगिता पहिलो सगरमाथा नैमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो सिन्धुली कला घरले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो चापाकोट नैमति बाजाले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना सेदि बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

खुल्ला भजन तर्फ पहिलो पञ्चासे भजन समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो ओखलढुङ्गा भजन समूहले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो घडेरी भजन समूहले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना औसलु चौर भजन समुहले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

रत्यौली प्रतियोगितामा पहिलो शिवशक्ति आमा समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो शहनसिल आमा समूह बाम्दीले २२ हजार २ सय २२ रुपैया तेस्रो सिद्व बराहा मावि शिक्षिका समूहले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना लौरुक आमा समूह र लालिगुरास आमा समूहले प्रति आमा समूहले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् ।

बाल नृत्य एकल र सामुहिक तर्फ पहिलो आरऐन सन्जेलको समूहले २ हजार ५ सय दोस्रो आयुस्मा सुनारले २ हजार तेस्रो सनराईजि बोढिङ् स्कुलले १ हजार ५ सय सन्तवना रश्मि परियार र मुस्कान गुरुङले प्रति समूह १ हजार पाएका छन् ।
झाँकी तर्फ पहिलो हर्पन खोला तमु समाजले ५ हजार दोस्रो राम मन्दिर आमा समूहले ३ हजार तेस्रो मारकी टोल गुरुङ समूहले २ हजार र सन्तवना मैदान पोखरी आमा समूहले १ हजार रुपैयाँ जितेको छन् ।

राष्ट्रिय सभा सदस्य डाक्टर खिमलाल देवकोटाले देशको विभिन्न तहमा बस्दा बिकास निर्माणका काम गर्न सहयोग गरेको बताउनुभयाे । वडा बिकासमा पछि परेको छ । अहिले भन्दा नेपालमा स्थानीय सरकार बलियो हुन खाँचो रहेको छ । अहिले रहेको शासन व्यवस्थामा रहेर बिकास गर्नुपर्ने बताउनुभयाे । पोखरा २३ मा बिकासमा पछि परेको बताउनुभयाे । यसकारण आफुले बिकासमा पहल गर्ने बताउनुभयाे ।

गण्डकी प्रदेश सरकार बिकास समिति उपाध्यक्ष गिरदी शर्मा पौडेलले होमस्टे गरिबी निवारण आय आर्जनको बाटो बनाएको बताउनुभयाे । प्रदेश भरि ७ सय होमस्टे रहेको र होमस्टेको बिकासमा सहयोग गरेको बताउनुभयाे । दोहोरी गितमा माया प्रेम संगै बिकासको कुरा समेटनपर्ने बताउनुभयाे । होमस्टे युवा मार्फत अघि बढाउनुपर्ने बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन