fbpx

हेटौंडा उपमहानगरपालिका–१२ मा आजै मतगणना सुरु हुने

author

समाचारपाटी

२ महिना अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा १ बजेसम्म ४ हजार २ सय २३ मत खसेको छ ।

निर्वाचन कार्यालयकाअनुसार प्रतिभा आधारभूत विद्यालयको मतदानस्थलबाट १ हजार ६९ पुरुष र १ हजार ३ सय १३ महिला गरी २ हजार ३ सय ८० जनाले मतदान गरेका छन् । विष्णुज्योतीको मतदानस्थलबाट ८ सय ५८ पुरुष र ९ सय ८५ जना महिला गरी १ हजार ८ सय ४३ मत खसेको छ ।

कुल मतदाता ८ हजार ५३ जना रहेको १२ नम्बर वडामा आधाभन्दा बढी मत खसिसकेको छ । ५ बजेसम्म मतदान गर्ने समय छ । मतगणना आजै सुरु गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । मतगणना हेटौंडा–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ ।

राति ९ बजेटबाट मतगणना सुरु गरेर २ बजेभित्र सम्पन्न गरिसक्ने लक्ष्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको छ । ३ वटा समूह बनाएर मतगणना गरिने प्रजिअ चिलुवालले जानकारी दिनुभयाे ।

१२ नम्बर वडामा गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट बलराम बललगायतका उम्मेदवार छन् ।

onlinekhabar


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन