fbpx

हेमजा सेती किनार स्थीत सहस्त्रधारामा निर्माण भएका टहरा हटाइयो

author

समाचारपाटी

२ years अगाडि

हेमजा । पोखरा–२५ हेमजाको सेति किनार सहस्त्रधारा स्थीत रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको टोलीले उक्त टहरा हटाएको हो ।

उक्त सरकारी जग्गामा छिमेकी गाउँ घान्द्रुक, धादिङ साथै अन्य विभिन्न जिल्लाका बासिन्दाले बिगत पाच सात वर्ष देखि जस्ता, सिमेन्ट बाट निर्मित टहरामा सुँगुर ,हास कुखुरा पाल्दै साथै ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन्मा दैनिकि मजदुरी गर्दै अस्थायी रुपमा नदि किनारमा बसोबस गदै आहिरहेका थिए । वडा अध्यक्ष तिमिल्सिनाका अनुसार विगत ३ महिना देखि उक्त क्षेत्रको सरकारी जग्गामा निर्माण भएका टहरा हटाउ पटक पटक अनरोध गर्दा पनि अटेर गरेपछि वडा कार्यालय २५ हेमजाले डोजर नै लगाएर टहरा हटाएको बताउनु भयो ।

सोहि अवसरमा सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै अगमिदिनमा निर्माण नगर्न समेत आग्रह गर्नू भएको छ । सुकुम्वासीका नाममा अतिक्रमण बडदै गएकोले वडा न.२५ सचेत रहेन समेत उल्लेख गर्नु भयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन