fbpx

हेमजा सेती किनार स्थीत सहस्त्रधारामा निर्माण भएका टहरा हटाइयो

author

समाचारपाटी

१ year अगाडि

हेमजा । पोखरा–२५ हेमजाको सेति किनार सहस्त्रधारा स्थीत रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ ।पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको टोलीले उक्त टहरा हटाएको हो ।

उक्त सरकारी जग्गामा छिमेकी गाउँ घान्द्रुक, धादिङ साथै अन्य विभिन्न जिल्लाका बासिन्दाले बिगत पाच सात वर्ष देखि जस्ता, सिमेन्ट बाट निर्मित टहरामा सुँगुर ,हास कुखुरा पाल्दै साथै ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन्मा दैनिकि मजदुरी गर्दै अस्थायी रुपमा नदि किनारमा बसोबस गदै आहिरहेका थिए । वडा अध्यक्ष तिमिल्सिनाका अनुसार विगत ३ महिना देखि उक्त क्षेत्रको सरकारी जग्गामा निर्माण भएका टहरा हटाउ पटक पटक अनरोध गर्दा पनि अटेर गरेपछि वडा कार्यालय २५ हेमजाले डोजर नै लगाएर टहरा हटाएको बताउनु भयो ।

सोहि अवसरमा सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै अगमिदिनमा निर्माण नगर्न समेत आग्रह गर्नू भएको छ । सुकुम्वासीका नाममा अतिक्रमण बडदै गएकोले वडा न.२५ सचेत रहेन समेत उल्लेख गर्नु भयो ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन