जान्नुहाेस ! हाम्राे भान्सामा दैनिक प्रयाेगमा आउने बेसारका स्वस्थ्यवर्धक फाइदा

author

समाचारपाटी

१ year अगाडि

हाम्राे भान्सामा प्रयाेग गरिने कतिपय वस्तुहरू स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छन । कतिपय मसलाहरूले हाम्राे शरिदमा औषधिकाे रूपमा काम गरिरहेकाे हुन्छ। त्यस्तै मसला मध्ये एक हाे बेसार हाे । हाम्राे भान्सामा दैनिक रूपमा मसलाकाे रूपमा प्रयाेग गरिन्छ बेसार । बेसारकाे प्रयाेगबाट हामीलाइ कस्ता स्वास्थ्य लाभ हुन्छन जान्नुहाेस ।

– पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।

– अनुहारको दाग हटाउन बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिस्नुहोस् र पेष्ट बनाएर लगाउनुहोस्। बेसार र दुधको पेष्ट लगाउनाले पनि छालाको रंगमा निखारता आउछ।

– खोकी लागेको छ भने बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नुहोस्, यसले आराम दिन्छ। यस्तै, छालाको अनावश्यक रौं हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउनुस्, यसबाट छाला नरम हुन्छ भने शरिरको अनावश्यक रौं बिस्तारै हट्दै जान्छ।

– घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउछ, यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ। मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ।


काठमाडौं

सोमवार, असार ९, २०८२

२८.६५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...