fbpx

‘म यहाँ बस्न चाहन्छु,किनकि मलाई नेपाली जनता मन पर्छ’:-भिनचेन्जो अल्बर्टो एनेस

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताउनुभएकाे छ । फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले यस्तो बताउनुभएकाे हाे ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत फागुनमा इटालियन प्रशिक्षक एनेसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उहाँको कार्यकाल आउने फागुनमै सकिनेछ । तर अब नेपालले यो बीचमा कुनै ठुलो खेल खेल्ने छैन । विश्वकप छनोटमा अब नेपालको खेल चैतमा मात्र हुनेछ । चैतमा नेपालले बहराइनसँग होम र अवे दुवै खेल खेल्नेछ ।

‘म यहाँ बस्न चाहन्छु । किनकि मलाई नेपाली जनता मन पर्छ । उनीहरु दयालु छन् ,’ एनेसले नेपाली टिमको प्रशिक्षकमा निरन्तरता बारे सोधिएको प्रश्नमा भन्नुभएकाे छ ।

एनेसको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । लाओसविरुद्धको प्रारम्भिक छनोटमा एक जित र एक बराबरी नतिजा निकालेको नेपाल पछिल्लो दुई खेलमा पराजित भयो । यमनसँग हारअघि नेपाल युएईसँग ४-० ले पराजित भएको थियो । यस्तै साफ च्याम्पियनसिपमा नेपाल एनेसको प्रशिक्षणमा समूह चरणबाटै बाहिरिएको थियो ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...